धुलेदर्शन
Romanized: dhuledarshana, dhuledarshan, dhuledarsan, dhuledarsana
तीर्थमा जाने यात्रीले हिँडेर जाँदा गोडामा लागेको धुलो नपुछी वा नधोईकनै सरासर मन्दिरमा पुगेर गरिने देउताहरूको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तीर्थमा जाने यात्रीले हिँडेर जाँदा गोडामा लागेको धुलो नपुछी वा नधोईकनै सरासर मन्दिरमा पुगेर गरिने देउताहरूको दर्शन।