धुले
Romanized: dhule
धुलो भएको; धुलो मिसिएको; धुलोसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [धुलो+ए]
१.
धुलो भएको; धुलो मिसिएको; धुलोसम्बन्धी।
२.
कच्चा ।