धुलेपुल
Romanized: dhulepul, dhulepula
सामान्य रूपले काठहरू तेर्स्याएर त्यसमाथि सेउला आदि राखी धुलोमाटो हालेर बनाइएको अस्थायी पुल; हिउँदे पुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सामान्य रूपले काठहरू तेर्स्याएर त्यसमाथि सेउला आदि राखी धुलोमाटो हालेर बनाइएको अस्थायी पुल; हिउँदे पुल।