नेपुल
Romanized: nepul, nepula
जुत्तामा लगाइने फुलीको प्वाल पार्ने हाते साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् निपल]
१.
जुत्तामा लगाइने फुलीको प्वाल पार्ने हाते साधन।
२.
मैन्टुल, स्टोभ आदि बाल्दा तेल फाल्ने सानो दुलो।
३.
पम्पिङ सेट आदिमा पाइपलाई मेसिनसँग जोड्ने मध्यस्थ साधन।