नेपाल

Romanized: nepaala, nepaal, nepal, nepala

विश्व मानचित्रमा एसिया महादेशको एक भागमा रहेको, सर्वोच्च हिमशिखर सगरमाथा भएको, उत्तरमा चीनको तिब्बत र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
विश्व मानचित्रमा एसिया महादेशको एक भागमा रहेको, सर्वोच्च हिमशिखर सगरमाथा भएको, उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारत, पूर्वमा मेची र पश्चिममा महाकालीसम्म फैलिएको एक सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्र।
२.
पर्वते जातिको एक थर (थर अर्थमा)। स्त्री. नेपाल्नी।

सम्बन्धित शब्दहरू