नेपाली

Romanized: nepaali, nepaalee, nepalee, nepalii

नेपालसम्बन्धी; नेपालको; नेपालमा बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नेपालसम्बन्धी; नेपालको; नेपालमा बनेको।
२.
नेपालमा बसोबास गर्ने; नेपालको बासिन्दा; नेपाली नागरिकता प्राप्त गरेको।
३.
(नाम) नेपालका जाति।
४.
बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा; नेपालको राष्ट्रभाषा।

सम्बन्धित शब्दहरू