नेपाली भाषा
Romanized: nepaali bhaashaa, nepaali bhaasha, nepaali bhashaa, nepali bhaashaa
ना. भारोपेली भाषापरिवारको 'शतम्' वर्गबाट संस्कृत, प्राकृत र अपभ्रंश हुँदै जन्मेको आधुनिक भारतीय आर्यभाषाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. भारोपेली भाषापरिवारको 'शतम्' वर्गबाट संस्कृत, प्राकृत र अपभ्रंश हुँदै जन्मेको आधुनिक भारतीय आर्यभाषाको एक भेद; देवनागरी लिपिमा लेखिने नेपालको राष्ट्रभाषा; नेपालमा बस्ने विभिन्न भाषाभाषीहरूका बिच विचारविनिमय गर्ने माध्यम भाषा; बहुसङ्ख्यक नेपालीहरूको भाषा।