नेपाली भाषा प्रकाशिनी समिति

Romanized: nepaali bhaashaa prakaashini samiti, nepaali bhaasha prakaashini samiti, nepaali bhaashaa prakashini samiti, nepaali bhashaa prakaashini samiti

सं. १९७० सालमा स्व. श्री ५ त्रिभुवन र तात्कालीन राणा प्रधानमन्त्री स्व. श्री ३ चन्द्रशमशेरको समयमा 'गोर्खा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सं. १९७० सालमा स्व. श्री ५ त्रिभुवन र तात्कालीन राणा प्रधानमन्त्री स्व. श्री ३ चन्द्रशमशेरको समयमा 'गोर्खा भाषा प्रकाशिनी समिति'का नामले स्थापित संस्था जो पछि 'नेपाली भाषा प्रकाशिनी समिति' (ने. भा. प्र. स.) का नामले प्रसिद्ध भयो र अन्त्यमा साझा प्रकाशन बन्न पुग्यो)।

सम्बन्धित शब्दहरू