परामर्शदात्री समिति

Romanized: paraamarshadaatri samiti, paraamarshadatri samiti, paramarshadaatri samiti, paraamarsadaatri samiti

कुनै कार्य वा विषयमा सल्लाह दिनका निम्ति गठन गरिएको समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कार्य वा विषयमा सल्लाह दिनका निम्ति गठन गरिएको समिति।

सम्बन्धित शब्दहरू