पञ्चायत समिति
Romanized: panychaayata samiti, panychayata samiti, panchaayata samiti, panychaayata shamiti
तत्कालीन राष्ट्रिय पञ्चायतमा नियमानुसार गठित हुने विभिन्न समितिमध्ये गृह पञ्चायत तथा स्थानीय विकास, कानुन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तत्कालीन राष्ट्रिय पञ्चायतमा नियमानुसार गठित हुने विभिन्न समितिमध्ये गृह पञ्चायत तथा स्थानीय विकास, कानुन तथा न्याय, रक्षा, सामान्य प्रशासन र लोकसेवा आयोगको वार्षिक प्रतिवेदनविषयक कार्यसँग सम्बन्ध राखी कार्यसम्पन्न गर्ने तत्कालीन समिति।