पञ्चायतन

Romanized: panychaayatana, panychaayatan, panychayatana, panychayatan

प्रमुख पाँच देवता (गणेश, सूर्य, देवी, शिव, विष्णु) मध्ये एकलाई मुख्य स्थान दिएर अन्य चारलाई सहायक मानी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रमुख पाँच देवता (गणेश, सूर्य, देवी, शिव, विष्णु) मध्ये एकलाई मुख्य स्थान दिएर अन्य चारलाई सहायक मानी कल्पना गरिने समूह; पञ्चायन चार सहयोगी रहेका जुनसुकैको समूह।

सम्बन्धित शब्दहरू