पञ्चानन

Romanized: panychaanana, panychaanan, panychanana, panychanan

सद्योजात, तत्पुरुष, अघोर, वामदेव र ईशान नाम गरिएको शिवका पाँच ओटा शिर; पाँच ओटा टाउका हुने देवता वा पाँच ओटा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पञ्च+आनन]

१.
सद्योजात, तत्पुरुष, अघोर, वामदेव र ईशान नाम गरिएको शिवका पाँच ओटा शिर; पाँच ओटा टाउका हुने देवता वा पाँच ओटा मुख हुने देवता (गणेश, शिव आदि)।
२.
सिंह; केशरी।
३.
पाँच वटा शिर हुने; अतिउग्र; भयानक।
४.
पाँचमुखे; पञ्चमुखी।

सम्बन्धित शब्दहरू