पञ्चामृत

Romanized: panychaamrita, panychaamrit, panychamrita, panychamrit

गाईको दुध, दही, घिउ र मह तथा चिनी मिलेर बनेको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गाईको दुध, दही, घिउ र मह तथा चिनी मिलेर बनेको वस्तु।
२.
पाँच प्रकारका अमृतहरूको समुदाय।

सम्बन्धित शब्दहरू