पञ्च

Romanized: panycha, panych, pancha, panch

पाँचको सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पाँचको सङ्ख्या।
२.
पाँच वा त्यसभन्दा बढी भलादमीहरूको समुदाय; पञ्चभलादमी।
३.
पञ्चभलादमीमध्ये एक।
४.
पञ्चायतको सदस्य।

सम्बन्धित शब्दहरू