पञ्चकोण
Romanized: panychakona, panychakon, panchakona, panchakon
सरस्वतीको षट्कोण यन्त्रजस्तै गणेश र भगवतीको पाँचकुने यन्त्र; ज्योतिषशास्त्रअनुसार कुण्डलीचक्रमा लग्नस्थानबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सरस्वतीको षट्कोण यन्त्रजस्तै गणेश र भगवतीको पाँचकुने यन्त्र; ज्योतिषशास्त्रअनुसार कुण्डलीचक्रमा लग्नस्थानबाट पाँचौँ र नवौँ स्थानमा पर्ने कोष्ठ; पाँचकुने चिह्न।