पञ्चगुण
Romanized: panychaguna, panychagun, panchaguna, panchagun
शब्द, स्पर्श, रूप, रस र गन्ध- यी पाँच प्रकारका गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शब्द, स्पर्श, रूप, रस र गन्ध- यी पाँच प्रकारका गुण।
२.
(विशेषण)
पाँच गुना; पाँच दोब्बर।