पञ्चकोष

Romanized: panychakosha, panychakosh, panychakosa, panchakosha

वैद्यकशास्त्रअनुसार शरीर रहने पाँच कोष; अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय र आनन्दमय कोषको समुदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वैद्यकशास्त्रअनुसार शरीर रहने पाँच कोष; अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय र आनन्दमय कोषको समुदाय।
२.
शरीर, मन, बुद्धि, ज्ञान र आनन्दको स्थिति नाघेर मोक्ष प्राप्ति गरेको अवस्था।

सम्बन्धित शब्दहरू