पञ्चक्लेश

Romanized: panychaklesha, panychaklesh, panychaklesa, panchaklesha

योगशास्त्रअनुसार अविद्या, अस्मिता, राग, द्वेष र अभिनिवेश गरी जम्मा पाँच प्रकारका क्लेशहरू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
योगशास्त्रअनुसार अविद्या, अस्मिता, राग, द्वेष र अभिनिवेश गरी जम्मा पाँच प्रकारका क्लेशहरू।

सम्बन्धित शब्दहरू