पञ्चक

Romanized: panychaka, panychak, panchaka, panchak

एकै प्रकारका पाँच वस्तुहरूको समुदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
एकै प्रकारका पाँच वस्तुहरूको समुदाय।
२.
धनिष्ठादेखि रेवतीसम्मका पाँच नक्षत्र।
३.
कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका पाँच दिन; यमपञ्चक ।
४.
कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मका पाँच दिनको समय; भीष्मपञ्चक।
५.
(विशेषण) पाँच अङ्कको।

सम्बन्धित शब्दहरू