पञ्चगव्य

Romanized: panychagavya, panychagavy, panychagawya, panchagavya

गाईको दुध, दही, घिउ, गउँत र गोबर मिलाई पूजादि कार्यका निम्ति बनाइएको पवित्र वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गाईको दुध, दही, घिउ, गउँत र गोबर मिलाई पूजादि कार्यका निम्ति बनाइएको पवित्र वस्तु।

सम्बन्धित शब्दहरू