पञ्चाम्नाय
Romanized: panychaamnaaya, panychaamnaay, panychaamnaya, panychamnaaya
शिवका पाँच मुखबाट प्रकट भएका पाँच शैवशास्त्र; शब्दरूप : पूर्वमुख कर्णरूप, दक्षिण मुख-प्रश्नरूप, पश्चिम मुख-… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शिवका पाँच मुखबाट प्रकट भएका पाँच शैवशास्त्र; शब्दरूप : पूर्वमुख कर्णरूप, दक्षिण मुख-प्रश्नरूप, पश्चिम मुख- उत्तररूप, उत्तरमुख- तत्त्वबोधको अनुभव मात्र गरिने ऊर्ध्वमुखका आग्नायहरूको समष्टि।