पञ्चाग्नि
Romanized: panychaagni, panychagni, panchaagni, panchagni
अग्निहोत्रीहरूद्वारा प्रयोग गरिने अन्वाहार्य (पितृकार्यका निम्ति), गार्हपत्य (दैवीवाक्का निम्ति), आहवनीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अग्निहोत्रीहरूद्वारा प्रयोग गरिने अन्वाहार्य (पितृकार्यका निम्ति), गार्हपत्य (दैवीवाक्का निम्ति), आहवनीय (हवनका निम्ति), आवसथ्य (गृहकार्यका निम्ति) र पचन (मरणोपरान्त आत्मदाहका निम्ति) गरी पाँच प्रकारका अग्नि।
२.
तपस्या गर्दा प्रयोग गरिने आफ्ना चारैतिर बालिएका चार अग्नि र आफूमाथिका सूर्यसमेत जम्मा पाँच अग्निको समुदाय।