पञ्चाक्षरी
Romanized: panychaakshari, panychakshari, panychaaksari, panchaakshari
पाँच अक्षर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पाँच अक्षर भएको।
२.
(नाम)
पाँच अक्षर मात्र हुने मन्त्र।