अक्षर

Romanized: akshara, akshar, aksar, aksara

रूपभन्दा सानो र ध्वनिभन्दा ठुलो ध्वन्यात्मक एकाइ। (उदा.- इ, सार् इ.) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रूपभन्दा सानो र ध्वनिभन्दा ठुलो ध्वन्यात्मक एकाइ। (उदा.- इ, सार् इ.)
२.
शब्दको वा शब्दांशका आवाजको एउटै प्रयासमा उच्चरित हुने, प्रायः व्यञ्जनसहित वा रहित स्वर भएको सिङ्गो ध्वनि वा ध्वनिसमूह; अच्छेर ।
३.
ईश्वर; परमात्मा; ब्रह्म।
४.
(विशेषण) नाश नहुने; अविनाशी।

उदाहरण वाक्य

  • इ, सार् इ.

सम्बन्धित शब्दहरू