अक्षरादि
Romanized: aksharaadi, aksharadi, aksaraadi, aksaradi
अक्षरहरूको क्रम; अक्षरको सिलसिला वा अनुक्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अक्षरहरूको क्रम; अक्षरको सिलसिला वा अनुक्रम।