अक्षराकृति
Romanized: aksharaakriti, aksharakriti, aksaraakriti, aksarakriti
अक्षरहरूको आकार प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अक्षरहरूको आकार प्रकार।
२.
मुद्रणाक्षरको ढाँचा।