क्रूराकृति

Romanized: kruraakriti, krurakriti, krooraakriti, kroorakriti

भयानक आकृति; रावण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भयानक आकृति; रावण।
२.
निष्ठुर अनुहार वा रूप भएको।

सम्बन्धित शब्दहरू