खण्डाकृति
Romanized: khandaakriti, khandakriti, khandaakrti, khandakrti
खण्डित आकार वा रूपरेखा; भाँचकुँच भएको मूर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खण्डित आकार वा रूपरेखा; भाँचकुँच भएको मूर्ति।