खण्डखाद्य
Romanized: khandakhaadya, khandakhaady, khandakhady, khandakhadya
हुन लागेको कुनै कुरा आकस्मिक घटना वा संयोगले गर्दा रोकिने वा अल्झिने अवस्था; बाधा; अडकाउ; रोकावट;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हुन लागेको कुनै कुरा आकस्मिक घटना वा संयोगले गर्दा रोकिने वा अल्झिने अवस्था; बाधा; अडकाउ; रोकावट; अड्कोपड्को; कार्यकारण; खण्डखातिर।
२.
(नाम)
वि. सं. १६८४ मा नेपालीमा अनुवाद गरिएको ज्योतिष विषयको ग्रन्थ।