खण्डग्रास

Romanized: khandagraasa, khandagraas, khandagras, khandagraasha

कुनै खण्डमा मात्र लागेको ग्रहण; खण्डग्रहण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै खण्डमा मात्र लागेको ग्रहण; खण्डग्रहण।

सम्बन्धित शब्दहरू