खग्रास

Romanized: khagraasa, khagraas, khagras, khagraasha

ना. [सं.] चन्द्र वा सूर्यलाई सम्पूर्ण ढाक्ने ग्रहण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] चन्द्र वा सूर्यलाई सम्पूर्ण ढाक्ने ग्रहण।

सम्बन्धित शब्दहरू