खण्डकथा

Romanized: khandakathaa, khandakath, khandakatha

एउटै घटनाको, एउटै विषयको, काव्यका कुनै एक अंशको वर्णन हुने एक काव्यविधा; खण्डकाव्य; सङ्घात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एउटै घटनाको, एउटै विषयको, काव्यका कुनै एक अंशको वर्णन हुने एक काव्यविधा; खण्डकाव्य; सङ्घात।

सम्बन्धित शब्दहरू