खण्डखातिर
Romanized: khandakhaatira, khandakhaatir, khandakhatir, khandakhatira
अकस्मात् परिआउने कुरा; संयोग; खण्डखाद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खण्ड खातिर]
1
अकस्मात् परिआउने कुरा; संयोग; खण्डखाद्य।