खण्डन

Romanized: khandan, khandana

अर्काको मत, सिद्धान्त वा कुरा काट्ने काम; कुनै बुँदाका विरुद्धमा गरिने आलोचना; प्रतिवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अर्काको मत, सिद्धान्त वा कुरा काट्ने काम; कुनै बुँदाका विरुद्धमा गरिने आलोचना; प्रतिवाद।
२.
टुक्र्याउने काम; काट्ने काम।

सम्बन्धित शब्दहरू