खण्डनीय

Romanized: khandaniy, khandaneeya, khandaneey, khandaniiy

खण्ड खण्ड पार्नुपर्ने तोडफोड गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत खण्ड+अनीय]

१.
खण्ड खण्ड पार्नुपर्ने तोडफोड गर्न लायक।
२.
खण्डन गर्नुपर्ने; खण्डन गर्न योग्य।

सम्बन्धित शब्दहरू