खण्डनमण्डन
Romanized: khandanamandan, khandanamandana
कुनै मत, सिद्धान्त आदिको प्रतिवाद तथा समर्थन; तर्क दिएर कुरो काट्ने वा सकार्ने काम; खण्डन र मण्डन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै मत, सिद्धान्त आदिको प्रतिवाद तथा समर्थन; तर्क दिएर कुरो काट्ने वा सकार्ने काम; खण्डन र मण्डन।