अभिमण्डन
Romanized: abhimandan, abhimandana
परिपुष्टि; समर्थन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परिपुष्टि; समर्थन।
२.
सिँगार्ने काम; सजावट।