अभिमन्यु

Romanized: abhimanyu

सुभद्राको कोखबाट जन्मेका र कौरवको चक्रव्यूह तोड्ने, महाभारतप्रसिद्ध अर्जुनका वीर छोरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सुभद्राको कोखबाट जन्मेका र कौरवको चक्रव्यूह तोड्ने, महाभारतप्रसिद्ध अर्जुनका वीर छोरा।

सम्बन्धित शब्दहरू