अभिन्यास

Romanized: abhinyaasa, abhinyaas, abhinyas, abhinyaasha

कुनै वस्तुलाई कुनै विभागमा राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुलाई कुनै विभागमा राख्ने काम।
२.
कुनै वस्तुलाई क्रमबद्ध रूपमा राख्ने काम।

सम्बन्धित शब्दहरू