अङ्गन्यास

Romanized: angganyaasa, angganyaas, angganyasa, angganyas

तन्त्रशास्त्रअनुसार मन्त्रहरू पढ्दै एक एक अङ्ग छुने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तन्त्रशास्त्रअनुसार मन्त्रहरू पढ्दै एक एक अङ्ग छुने क्रिया।
२.
धार्मिक अनुष्ठानमा फट्, स्वाहाः जस्ता शब्द उच्चारण गर्दै शरीरका विभिन्न अङ्ग छुने कार्य।
३.
पूजाअर्चना वा मन्त्रोच्चारण गर्दै विभिन्न अङ्कलाई पवित्र गराउने धारणा लिएर गरिने स्पर्श।
४.
शरीरका अङ्गलाई विशेष स्थितिमा ल्याउन गरिने मुद्रा।
५.
सन्ध्या, जप, पाठ आदि गर्नुअघि गरिने एउटा विधि।

सम्बन्धित शब्दहरू