लघुन्यास

Romanized: laghunyaasa, laghunyaas, laghunyas, laghunyaasha

कुनै वस्तु वा धन कसैका साथमा सानो रूपमा राख्ने वा जिम्मा लगाउने काम; सानो वा मामुली ढाँचाको धरौटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै वस्तु वा धन कसैका साथमा सानो रूपमा राख्ने वा जिम्मा लगाउने काम; सानो वा मामुली ढाँचाको धरौटी।

सम्बन्धित शब्दहरू