लघुताभास
Romanized: laghutaabhaasa, laghutaabhaas, laghutaabhasa, laghutabhaasa
आफूलाई तुच्छ वा हीन ठान्ने मानसिक भावना वा त्यसको छनक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफूलाई तुच्छ वा हीन ठान्ने मानसिक भावना वा त्यसको छनक।