लघुताबोध

Romanized: laghutaabodha, laghutaabodh, laghutabodh, laghutabodha

आफूलाई तल्लो स्तरको ठान्ने भावना; हीनताबोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफूलाई तल्लो स्तरको ठान्ने भावना; हीनताबोध।

सम्बन्धित शब्दहरू