हीनताबोध

Romanized: hinataabodha, hinataabodh, hinatabodh, heenataabodha

आफूलाई हीन सम्झने वा आफू सानो हुँ भन्ठान्ने मानसिक भावना; हीन भावनाको बोध; हीनताग्रन्थि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफूलाई हीन सम्झने वा आफू सानो हुँ भन्ठान्ने मानसिक भावना; हीन भावनाको बोध; हीनताग्रन्थि।

सम्बन्धित शब्दहरू