गुरुताभास

Romanized: gurutaabhaasa, gurutaabhaas, gurutaabhasa, gurutabhaasa

अरूभन्दा आफूलाई श्रेष्ठ ठान्ने मनोभावना वा सोचाइ; उच्चताबोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अरूभन्दा आफूलाई श्रेष्ठ ठान्ने मनोभावना वा सोचाइ; उच्चताबोध।

सम्बन्धित शब्दहरू