विरोधाभास

Romanized: virodhaabhaasa, virodhaabhaas, virodhaabhasa, virodhabhaasa

दुई वा धेरै वस्तुका बिच पाइने विरोधको भान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दुई वा धेरै वस्तुका बिच पाइने विरोधको भान।
२.
क्रिया, गुण, जाति, द्रव्य आदिको वर्णन गर्दा सामान्यतः तिनका बिच विरोधजस्तो देखिने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू