विध्याभास

Romanized: vidhyaabhaasa, vidhyaabhaas, vidhyaabhasa, vidhyabhaasa

अनिष्ट वा अशान्तिको कुनै प्रकारको आशङ्का हुँदाहुँदै पनि बाध्यतापूर्वक सम्मति दिनुपर्दा साहित्यमा पर्न जाने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अनिष्ट वा अशान्तिको कुनै प्रकारको आशङ्का हुँदाहुँदै पनि बाध्यतापूर्वक सम्मति दिनुपर्दा साहित्यमा पर्न जाने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू