विभास

Romanized: vibhaasa, vibhaas, wibhaasa, vibhas

चमक; प्रकाश; कान्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चमक; प्रकाश; कान्ति।
२.
बिहानीपख गाइने एक प्रार्थनागीत; प्रभाती गीत।
३.
मारुनीनाचअन्तर्गत गाइने एकथरी राग।

सम्बन्धित शब्दहरू