विभाग
Romanized: vibhaaga, vibhaag, wibhaaga, vibhag
एकएक गरी अलग्ग्याउने वा बाँड्ने काम; विभाजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एकएक गरी अलग्ग्याउने वा बाँड्ने काम; विभाजन।
२.
अंश; भाग; हिस्सा।
३.
पुस्तकको उपशीर्षक वा प्रकरण; अध्याय; परिच्छेद।
४.
छुट्ट्याउने वा अलगअलग पार्ने काम; पृथक्करण।
५.
शिक्षणसंस्थामा सुविधाका लागि तर्जुमा गरिएको विषयगत कार्यक्षेत्र (जस्तो- नेपाली विभाग; अङ्ग्रेजी विभाग आदि); मन्त्रालय वा अड्डाअदालतमा कामको बाँडफाँडका लागि अलग्ग्याइएको क्षेत्र (जस्तो- शिक्षा विभाग; सूचना-विभाग इ.)।