आभास

Romanized: aabhaasa, aabhaas, aabhasa, abhaasa

नहुने कुरा पनि भएजस्तो हुने मिथ्या ज्ञान; भान; झझल्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नहुने कुरा पनि भएजस्तो हुने मिथ्या ज्ञान; भान; झझल्को।
२.
झल्को; अस्पष्ट सम्झना; छनक।

सम्बन्धित शब्दहरू